Sunday, March 16, 2014

पहिलो पटक टी२० विश्वकपमा छनौट भएको नेपालले भोलि हङकङविरुद्ध पहिलो खेल खेल्दैछ । नेपाली टोलीलाई सफलताको शुभकामना ।

पहिलो पटक टी२० विश्वकपमा छनौट भएको नेपालले भोलि हङकङविरुद्ध पहिलो खेल खेल्दैछ । नेपाली टोलीलाई सफलताको शुभकामना ।

Friday, March 7, 2014

ICC WORLD CUP T20 BANGLADESH 2014 (SCHEDULE OF GAME OF NEPAL)

WARM UP GAME

MARCH 14- UAE VS NEPAL 3:15 PM TIME OF NEPAL
MARCH 14 - IRELAND VS NEPAL 7:15 PM TIME OF NEPAL



GAME OF GROUP STAGE

MARCH 16- HONGKONG VS NEPAL 7:15 PM TIME OF NEPAL
MARCH 18- BANGLADESH VS NEPAL 7:15 PM TIME OF NEPAL
MARCH 20- AFGHANISTAN VS NEPAL 3:15 PM TIME OF NEPAL

गहभरि आशु तिम्रो देख्न सकिन

गहभरि आशु तिम्रो देख्न सकिन
आफैले आफ्नै घाँटी रेट्न सकिन

अन्तिम चिठी लेख्छु भन्थे मनका कथा संगालेर
आँशुले नै कापी भिज्यो लेख्न सकिन

हुरी आयो बतास आयो उडाइ लग्यो रहर हरु
कति थाम्न खोजे तर छेक्न सकिन

सम्झनाले छाती पोल्छ छट्पट्टिन्छु दिनरात
आँशुले धोई तिम्रो याद मेट्न सकिन

कति टाढा गयौ कुन्नि मेरो मनको बस्ति बाट
भ्टने आशा मनमा थियो भेट्न सकिन

वर्षापछिको आकाश

वर्षापछिको आकाश जस्तै छर्लंग खुल्नु प्रिय
बिगतका तितामिठा सबै क्षण भुल्नु प्रिय

हात समाउन छाडिसकेउ तिम्ले मेरो आज
अर्कैको हात समाई संसार डुल्नु प्रिय