Posts

Showing posts from February, 2014

GAJAL

सुन्छु हल्ला पराई हातले तिम्रो सिउदो भर्यौ अरे  मेरो मनको बस्ती बाट अन्तई बसाई सर्यौ अरे  मेरो घर त झुपडी हो तिम्लाई बस्न सुहाएन  चाहना थियो महल तिम्रो महलमा नै पर्यौ अरे