Posts

Showing posts from March, 2014

पहिलो पटक टी२० विश्वकपमा छनौट भएको नेपालले भोलि हङकङविरुद्ध पहिलो खेल खेल्दैछ । नेपाली टोलीलाई सफलताको शुभकामना ।

पहिलो पटक टी२० विश्वकपमा छनौट भएको नेपालले भोलि हङकङविरुद्ध पहिलो खेल खेल्दैछ । नेपाली टोलीलाई सफलताको शुभकामना ।

traditional dance of kumal

Image

ICC WORLD CUP T20 BANGLADESH 2014 (SCHEDULE OF GAME OF NEPAL)

Image
WARM UP GAME MARCH 14 - UAE VS NEPAL 3:15 PM TIME OF NEPAL MARCH 14 - IRELAND VS NEPAL 7:15 PM TIME OF NEPAL GAME OF GROUP STAGE MARCH 16 - HONGKONG VS NEPAL 7:15 PM TIME OF NEPAL MARCH 18 - BANGLADESH VS NEPAL 7:15 PM TIME OF NEPAL MARCH 20 - AFGHANISTAN VS NEPAL 3:15 PM TIME OF NEPAL

गहभरि आशु तिम्रो देख्न सकिन

गहभरि आशु तिम्रो देख्न सकिन आफैले आफ्नै घाँटी रेट्न सकिन अन्तिम चिठी लेख्छु भन्थे मनका कथा संगालेर आँशुले नै कापी भिज्यो लेख्न सकिन हुरी आयो बतास आयो उडाइ लग्यो रहर हरु कति थाम्न खोजे तर छेक्न सकिन सम्झनाले छाती पोल्छ छट्पट्टिन्छु दिनरात आँशुले धोई तिम्रो याद मेट्न सकिन कति टाढा गयौ कुन्नि मेरो मनको बस्ति बाट भ्टने आशा मनमा थियो भेट्न सकिन

वर्षापछिको आकाश

वर्षापछिको आकाश जस्तै छर्लंग खुल्नु प्रिय बिगतका तितामिठा सबै क्षण भुल्नु प्रिय हात समाउन छाडिसकेउ तिम्ले मेरो आज अर्कैको हात समाई संसार डुल्नु प्रिय

आईसीसी बल्ड कप ट्वान्टी ट्वान्टी बङ्गलादेश २०१४ (नेपाल खेल्ने खेल तालीका)

वार्म अप खेलहरु  मार्च १४ - आयरल्यान्ड V/s नेपाल | साझँ ७:१५ बजे नेपाली समयअनुशार  मार्च १४ - नेपाल V/s युएई | दिउँसो३:१५ बजे नेपाली समयअनुशार  ग्रुप स्टेजका खेलहरु ;  मार्च १६ - हङकंग V/s नेपाल | साझँ ७:१५ बजे नेपाली समयअनुशार  मार्च १८ - बगंलादेश V/s नेपाल | साझँ ७:१५ बजे नेपाली समयअनुशार  मार्च २० - अफगानीस्थान V/s नेपाल | दिउँसो ३:१५ बजे नेपाली समयअनुशार